‘चुनाव होइन, सुशासन’ भन्दै प्रदर्शनमा उत्रिएका जेनजीहरू प्रहरी नियन्त्रणमा
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानाको नेतृत्वमा जेनजी युवाहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायतको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको मर्म र युवा पुस्ताको भावना बुझ्न नसकेको