जेनजी प्रदर्शनमा स्वार्थ समूहको घुसपैठा, प्रदर्शन अराजक बन्दा अप्रिय घटना
काठमाडौँ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा स्वार्थ समूहको घुसपैठ भएको भन्दै जेनजीहरुले दिउँसो १ बजे नै प्रदर्शनकारीहरुलाई घर फर्किन आव्हान गरेका थिए । एभरेष्ट होटल अगाडि राखिएको प्रहरीकमे वेरियर तोडेर अघि बढेपछि जेनजी आन्दोलनको बारेमा यसअघि पोस्ट गर्दै आएको फेसवुक