कुलिङ पिरियडको गडबडीसम्बन्धी छानबिन प्रतिवेदन सभामुख घिमिरेलाई बुझाइयो
काठमाडौं, साउन २० । संघीय निजामती सेवा विधेयकमा उल्लेखित ‘कुलिङ पिरियड’ सम्बन्धी गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलाई बुझाएको छ। लामो समयको छलफल र समन्वयपछि तयार पारिएको उक्त प्रतिवेदन आज बिहान सर्वसम्मत रूपमा