टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान, नख्खु कारागार पठाइने
काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म जेलमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। अदालतको आदेशपछि अधिकारीलाई नख्खु कारागार पठाइने तयारी भइरहेको