उद्योगको विद्युत काटेको विरोधमा भाषण गर्दागर्दै ढलेका जिफन्ट उपाध्यक्ष गौतमको निधन
बुटवल । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष तथा एमाले केन्द्रीय सदस्य कमल गौतमको निधन भएको छ । भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आयोजित विरोधसभामा उनले भाषण गर्दै गर्दा अचानक बेहोस भएर ढलेका थिए । विद्युत् प्राधिकरणले