जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते
काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडकखण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। छेडागाड