खोटाङमा भोज खाँदा वेहुला–वेहुलसहित १ सयभन्दा बढी बिरामी, केहीको अवस्था गम्भीर
खोटाङ । खोटाङमा बिहे भोज खाएका एक सयभन्दा बढी स्थानीय बिरामी परेका छन्। बिरामीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ। जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा आयोजित बिहे भोज खाएका बेहुला र बेहुलीसमेत सबैजसो गाउँले बिरामी परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी