जनप्रतिनिधि र राजनीतिकर्मी जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
कास्की । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनप्रतिनिधि र राजनीतिकर्मी मतदाता र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । कास्कीको पोखरामा शनिबार आयोजित कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागितासम्बन्धी अन्तर्क्रियाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमको आयोजना