नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक छपाई सकिए पनि वितरणमा समस्या
काठमाडौं । शैक्षिक सत्र २०८२ का लागि पाठ्यपुस्तक छपाइको काम सकिए पनि वितरणमा समस्या देखिएको छ । वैशाख १ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक छपाइको काम सकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । ८ वटा क्षेत्रीय