निर्वाचनको वातावरण छिटो बनाउन सरकारलाई देउवको सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई शीघ्र निर्वाचनको वातावरण तयार गर्न सुझाव दिएका छन्। बिहीबार बिहान आफ्नै निवासमा भेट्न पुगेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता जगदिश खरेलसँगको भेटमा देउवाले निर्वाचनका लागि विश्वसनीय वातावरण अझै नबनेको भन्दै सरकारलाई त्यसतर्फ गम्भीर