प्रा.डा. अग्रवाल प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार नियुक्त
काठमाडौं । चिकित्सा शिक्षाविद् जगदिशप्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहका अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरिएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अग्रवाललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। उनी त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्व डीनसमेत हुन्। अग्रवालले मुलुकको