भारतीय विदेश सचिव मिश्रीद्वारा जंगीअड्डा भ्रमण, प्रधानसेनापति सिग्देलसँग भेटवार्ता
काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सोमबार बिहान प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगीअड्डामा भेटवार्ता गरेका छन् । जंगीअड्डा स्रोतका अनुसार भेटमा द्विपक्षीय हित, सुरक्षा सहकार्य र सैनिक सम्बन्ध सुदृढीकरण लगायत विषयमा छलफल भएको थियो। भारतीय विदेश