छैन हो छैन सार्बजनिक
काठमाडौं । गायिका श्रृंखला जोशीको नयाँ गीत ‘छैन हो छैन’ सार्बजनिक भएको छ । चर्चित गायिका शशि रावल को शब्द संगीत रहेको उक्त गीतको लिरिकल भिडियो आफ्नै युटुब मार्फत गायिका जोशीले सार्बजनिक गरेकी हुन् । हाल अस्ट्रेलियामा बसिरहेकी उनले प्रबासबाटै