काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
काठमाडौं । काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सुविधानगरबाट पक्राउ गरेको हो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गर्दै दमन गरेको आरोप उनीमाथि