उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी
काठमाडौं । उच्च अदालत पाटन, ललितपुर परिसरमा आत्महत्याको प्रयास गरेकी करिब ३० वर्षीया महिलाको अवस्था गम्भीर रहेको र पाटन अस्पतालको आईसीयूमा उपचार जारी रहेको छ । प्रहरी स्रोतका अनुसार बिहीबार अदालत परिसरमै उनले किटनाशक विषादी सेवन गरेकी थिइन् । प्रहरीले