प्रधानमन्त्री ओली र चीनको विकास सहायता नियोगका अध्यक्षबीच भेट, के भयो कुरा ?
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षरित चार