जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न मानव अधिकार आयोगलाई मुख्यमन्त्री आचार्यको आग्रह
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेका छन् । प्रतिवेदन सार्वजनिक भए राज्यलाई समेत न्याय हुने उनको भनाइ छ । राष्ट्रिय मानव