समय तोकेर गर्न सकिने काम समेटिएको घोषणापत्र तयारी अन्तिम चरणमा : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको चुनावी घोषणापत्रको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले घोषणापत्रमा समेटिने प्रमुख विषयहरूबारे जानकारी गराए। उनका अनुसार घोषणापत्र चाँडै सार्वजनिक गरिनेछ। उनले भने, “हामी अहिले घोषणापत्र