नेपाल स्टक एक्सचेन्जको सीईओमा नियुक्त चापागाईंले बुझे पत्र
काठमाडौं । नेपाल स्टक एक्सचेन्जका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई आज नियुक्ति पत्र प्रदान गरेका हुन । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई सीईओमा नियुक्त गरेको थियो । नेप्से