भारत–चीन साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन : वाङ यी
काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको सम्बन्ध कुनै तेस्रो देशविरुद्ध लक्षित नभएको स्पष्ट पारेका छन्। पाकिस्तानको भ्रमणमा रहेका वाङले बिहीबार इस्लामाबादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारसँगको भेटपछि बोलेका थिए। उनले भारत–चीनबीचको सहकार्यले