प्रधानमन्त्री ओलीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्ष चीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटवार्तामा चिनियाँ टोलीले यही जेठ २ गतेदेखि काठमाडौंमा हुने ‘सगरमाथा संवाद’को सफलताको