पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको हो : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीले अत्यन्तै जरुरी ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्। मंगलबार चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले चितवनबाट सुरु भएको परिवर्तनको भावनालाई निर्णायक परिणाममा रूपान्तरण गर्न सोवितालाई