१७ वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया
काठमाडौं । अभिनयमा अब्बल मानिने कलाकारमा पर्छन् अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौं आएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न १७ वर्ष प्रतीक्षा गर्नुपर्यो । यसपालि दसैंको अवसर पारेर फूलपाती अर्थात् असोज