चनौटेमा निर्माणाधिन बेलिबृज पौष मसान्तसम्ममा सञ्चालनमा ल्याउने सेनाको तयारी (भिडियोसहित)
सिन्धुपाल्चोक । आषाढ महिनामा मेलम्ची खोलामा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाँउपालिका वडा नं.७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पुल) बगाएकाले स्थानीयबासीहरु प्रभावित भईरहेका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकास्थित चनौटेमा कार्तिक ४ गतेबाट परिचालित नेपाली सेनाले बेलिबृज