नेकपा एमालेको चुनावी घोषणापत्रमा के छ ? (पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली– राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक समारोहबीच घोषणापत्र सार्वजनिक गरेका हुन । प्रजातन्त्र