कैलालीमा आमा र १० महिनाकी छोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–७ मा एक महिला र उनकी १० महिनाकी छोरी रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय सुखडका अनुसार २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा आज बिहान नजिकैको गौरीशंकर सामुदायिक वनमा