सम्पत्ति शुद्धीकरणको खैरो सूचीमै नेपाल, एफएटीएफबाट बाहिरिन फेरि असफल
काठमाडौं । नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी खैरो सूची (ग्रे लिस्ट) बाट बाहिरिने प्रयासमा फेरि असफल भएको छ। फ्रान्सको पेरिसमा सम्पन्न फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधिमा लगानीको जोखिमयुक्त मुलुकको सूचीमा