कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोज ७ र ८ गते
काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा यही असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सूचना जारी गर्दै सो जानकारी गराएको हो । ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका