पशुपतिको जंगलमा तीन ग्रिनेट फेला, सेनाले लग्यो परीक्षणका लागि
काठमाडौं । विश्व सम्पदा सुचिमा रहेको पशुपतिनाथ मन्दिर क्षेत्रको जंगलमा आइतबार बिहान तीनवटा शंकास्पद ग्रिनेट फेला परेका छन्। पशुपतिस्थित राम मन्दिरभन्दा माथिको जंगल क्षेत्रमा बमजस्तो वस्तु देखिएपछि स्थानीयले बिहान महानगरीय प्रहरीलाई खबर गरेका थिए। त्यसपछि पुगेको नेपाल प्रहरी र नेपाली