ग्यास वुलेटको ठक्करबाट श्रीमानको मृत्यु श्रीमती र छोरा घाइते
काठमाडौँ । मकवानपुरमा सोमबार बिहान ग्यास बुलेटको ठक्करबाट स्कुटर सवार एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती र छोरा घाइते भएका छन् । चितवनबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशातर्फ आइरहेको एनएल ०१ एन ०२८०