काठमाडौंको कमलपोखरीमा मम पसलमा ग्याँस सिलिण्डर विष्फोटहुँदा १४ जना घाइते
काठमाडौं । कमलपोखरीमा रहेको शानदार मःम पसलमा ग्याँस सिलिण्डर विष्फोट भहुँदा १४ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजेको समयमा विष्फोट हुँदा घाइते भएका मध्ये ११ जनालाई अस्पताल लगिएको र तीन जना सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको