रौतहटमा सुटकेशभित्र फेला परेको महिलाको शवको पहिचान, घाँटी कसेर हत्या हत्या भएको आशंका
रौतहट । रौतहटको गौर नगरपालिका–९ मा रहेको गौर–सिरसिया सडकखण्डअन्तर्गत मुडवालवा मोड नजिक सुटकेशभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको छ । मृतक २६ वर्षीया रुवीकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले पुष्टि गरेका छन्। शनिबार राति करिब