उपरथीमा बढुवा भएका केसीलाई दर्ज्यानी चिन्ह प्रदान, पूर्वी पृतनापतिमा नियुक्त
काठमाडौँ । नेपाली सेनामा उपरथीमा बढुवा भएका गौरव कुमार केसीलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । शुक्रबार जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलले केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । पदोन्नतीसहित केसीलाई पूर्वी पृतनाका पृतनापतिका रूपमा नियुक्त गरिएको