समानुपातिक सूचीप्रति रास्वपाभित्र असन्तुष्टि
काठमाडौँ । समानुपातिक सांसदको सूची सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टिका आवाजहरू उठ्न थालेका छन् । रास्वपा कोशी प्रदेश कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले पठाएका समानुपातिक सांसदको सूचीप्रति असन्तुष्टि जनाएकी छन्। तामाङले सामाजिक सञ्जालमार्फत जान्नेलाई छान्ने