राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतकमा गोपाल भट्टराई नियुक्त
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रिय सभाको प्रमुख सचेतकका रूपमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ । सामान्य प्रशासनमन्त्री नियुक्त भएका भगवती न्यौपानेको रिक्त स्थानमा भट्टराईलाई सत्तापक्षको प्रमुख सचेतक बनाइएको हो। प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आगामी