सुन्दरीजलको बाढीमा फसेका ५ जनाको नेपाली सेनाद्वारा सकुशल उद्धार
काठमाडौँ, साउन १२ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा बाढीले घेरेर फसेका पाँच जनाको सोमबार बिहान नेपाली सेनाले सकुशल उद्धार गरेको छ । सुन्दरीमाई मन्दिर नजिकै नदीमा नुहाइरहेका बेला एक्कासी खोलाको पानीको सतह बढेपछि चार जना भारतीय तीर्थालु र एक