भोलि ललितपुरमा गुलाम अली गुञ्जिने
काठमाडौं । पाकिस्तानी गजल तथा पार्श्वगायक गुलाम अली शनिबार ललितपुरमा गुञ्जिने भएका छन् । ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा प्रस्तुति दिन उनी विहिबार बेलुका काठमाडौं आइपुगेका छन् । ११ सदस्यीय ब्याण्डसहित दुबई हुँदै नेपाल आइपुगेका अलीसँगै उनका