१२ कक्षाको नतिजाको त्रुटि देखाउँदै गीता गुरुङले सरकारलाई भनिन् : ‘स्मार्ट बनोस्, ओभर स्मार्ट नबनोस्’
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ नबन्न चेतावनी दिएकी छन्। उनले हतारमा निर्णय गर्दा विद्यार्थीको भविष्यसँग खेलवाड भएको भन्दै सरकारलाई संवेदनशील बन्न आग्रह गरिन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले कक्षा १२ को