गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज
काठमाडौं । लोकप्रिय गायिका रचना रिमाल अस्पतालबाट डिस्चार्ज भएकी छन् । गत मंगलबार स्वास्थ्य समस्या देखिएपछि काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना भएकी रिमाललाई शनिबार राति अस्पतालले डिस्चार्ज गरेको हो । सांगीतिक कार्यक्रममा सहभागी हुन रुकुम–पश्चिम गएकी रचना त्यहाँ बिरामी परेपछि हेलिकप्टरमार्फत