शोरुमबाट नयाँ गाडी चोरेर लाँदालाँदै पेट्रोल सकियो, पक्राउ परे चोर
विराटनगर । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रालिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट बिहीबार मध्यरातमा गाडी चोरेर भाग्दाभाग्दै पेट्रोल सकिएपछि गाडी सँगै चोर पनि पक्राउ परेका छन् । शोरुमको सिसा फुटाएर भित्र पसेको चोरले त्यही घर्रामा रहेको