गरिमा विकास बैंक लिमिटेडको १७ औं वार्षिकोत्सव
काठमाडौं । ‘एक्सिस टु अल’ मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नविनतम डिजिटल बैकिङ्ग सेवा प्रवाह गर्दै आईरहेको गरिमा विकास बैंक लिमिटेडले मंसिर ७ गते आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । यस गरिमामय यात्रामा