गणेश ठाडा मगर एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय !
काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरिएको छ । एक मन्त्रीका अनुसार सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मनगरलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । जेठ १५ गते ठाडा मगरलाई