प्रतिनिधिसभा सरकारको कठपुतली होइन, छायामा पार्न पाइन्न : राप्रपा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले संवैधानिक प्रावधानको दुरुपयोग गर्दै धमाधम अध्यादेश ल्याएको आरोप लगाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्लाई कमजोर बनाउने प्रयास गरेको टिप्पणी गरिन् । उनले