प्रधानमन्त्री ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्न विप्लवको आग्रह
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव सी) र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी) ले नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् ।