खोटाङमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना हुने
खोटाङ । कोशी प्रदेश सरकारले खोटाङमा निजी तथा सार्वजनिक क्षेत्रको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको तीन करोड रुपैयाँको लगानीमा केन्द्र सञ्चालन