तीनकुनेमा बसले भ्यान र मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, ३ जना घाइते
काठमाडौं । कोटेश्वर–तीनकुने खण्डस्थित तीनकुनेमा आज विहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । आज बिहान साढे ६ बजे बा३ख ७०६२ नम्बर बसले रोकिराखेका बा प्र ०१–०२६ च २९२७ नम्बरको भ्यान र