कोइराला निवास मर्मतका लागि छुट्याइएको २ करोड बजेट शेखरले सरकारलाई फिर्ता गरे
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपी कोइरालाको जन्मघर (कोइराला निवास) मर्मतका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँको बजेट अस्वीकार गरेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत आर्थिक वर्ष २०८३/८४ को बजेटमा विराटनगर–७ स्थित कोइराला निवासको