एमाले पहिलो पार्टी हो हामी फेरि जित्छौँ, सिंहदरबार छिर्छौः कैलाश ढुंगेल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य कैलाश ढुंगेलले नेकपा एमाले पहिलो पार्टी भएकाले आफूहरुले फेरि पनि चुनाव जितेर सिंहदरबार छिर्ने बताउनुभएको छ । नेकपा एमाले रामेछापका अगुवा कार्यकर्ताको एक भेलालाई सम्बोधन गर्दै नेता ढुंगेलले यस्तो बताउनुभएको हो