अर्थविद् केशव आचार्यको निधन
काठमाडौं । वरिष्ठ अर्थविद् केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ । मस्तिष्कघात भएपछि उपचारका लागि अन्नपूर्ण न्यूरो हस्पिटलमा भर्ना गरिएका आचार्यको आज बिहान ९:५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको पार्थिव शरीरको अन्त्येष्टि भोलि मंगलबार गरिने