पार्टीमा गुटबन्दी र अराजकता स्वीकार्य छैन : अध्यक्ष ओली
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने चेतावनी दिएका छन् । आजबाट सुरु केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो मच्याउने कामले पार्टीलाई कमजोर बनाउने टिप्पणी